प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माअाेलीले धरहराकाे उद्घाटन गरेकाे दिन रैथाने एकता परिषद्का संयाेजक सन्ताेष बराइलीले सामाजिक सञ्जाल फेसबुकमा धरहरालाई जाेडेर एमालेकाे अान्तरिक विवादबारे लामाे स्टाटस् लेखेकाछन । उनले लेखेकाछन् , धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले