मुख्य खबर

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवारमा

    नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवारमा शुरू भएको छ । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान नरहेको र व्यक्तिगतरूपमा हरेक सदस्यलाई उचित जिम्मेवारी