मुख्य खबर

निषेधाज्ञा उल्लंघन गरे यस्तो हुन्छ सजाय, के-के गर्न पाइँदैन, के-के गर्न पाइन्छ ?

  निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६००