मुख्य खबर

महतो सबैभन्दा धेरै तनाबमा, रातभरि के–के गरे ?

    सर्वोच्च अदालतले जेठ २१ र २९ गतेमा भएको मन्त्रिपरिषद विस्तारको निर्णय बदर गरेपछि सबैभन्दा ठूलो तनाब जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई भएको छ । महन्थ ठाकुर नेतृत्वको जसपाबाट नेतृत्वको गरेर मन्त्रिपरिषदमा उप–प्रधान र शहरी