एकताको पक्षमा उभिएका पाँच नेताबिरुद्ध माधव समुहले अभियान नै चलाएको तथ्य बाहिर आएको छ । माधव निकट नेता जगन्नाथ खतिवडाले एकताको पक्षमा लाग्नुभएका योगेश भट्टराई र भीम आचार्यको नामै लिएर भिडन निर्देशन दिनुभएपछि माधव समुहले एकतालाई केवल हात्तिको
नेकपा एकता अभियान चलाएका बामदेव गौतम अहिले नेकपा एमाले एक बनाउन सक्रिय छन् । तर, उनी अहिले अध्यक्ष