प्रतिनिधिसभा विघटनको मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवासिहतको माग पूरा भए देशमा पुनः निर्दलीयता ब्यूँतने खतार देखिएको सरकारी पक्षले बताएका छन । संवैधानिक इजलाशमा २३ पृष्ठको बहस नोट बुझाउँदै उनीहरूले देउवा लगायतको माग पूरा गरे पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई