हाइकमाण्डबाट राजेन्द्र पाण्डे आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको हाइकमाण्ड गठन भएको छ । उक्त हाइकमाण्डमा एमाले विभाजनमा सबैभन्दा बढी प्राविधिक काम गर्ने राजेन्द्र प्रसाद पाण्डे भने अटाएनन् । पाँच सदस्यीय हाइकमाण्डमा नअटाए पनि उनी कांग्रेस र माअवादीको बलमा बागमती प्रदेशको मुख्यमन्त्री हुने ध्यानमा छन ।

माधवकुमार नेपाल नेतृत्वको पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिता पाएसँगै पँच सदस्यीय हाइकमाण्ड गठन गरेर राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाएको छ । स्रोतका अनुसार हाइकमाण्डमा नेपालसहित, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन ।

हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...