मुख्य खबर

बालुवाटारमा मन्त्री छान्ने बैठक, माधव नेपालको भागमा ५ जना ( नामसहित )

    मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठवन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता: नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भैरहेका बेला सत्ता साझेदार काँग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा