मुख्य खबर

एमाले स्थायी कमिटी बैठक बस्दै, भीम रावलको माग पुरा हुने

    नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने छ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन