दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय कमिटीमा मनोनीत गर्ने प्रस्ताव, अरु को-को परे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ३० बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् ।

त्यस्तै लालबाबु पण्डित, दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्यप्रसाद पाठक, यज्ञ बोगटी, हरि घिमिरे, सहदेव बोगटी, युवराज बास्कोटा, विशाल भट्टराई, बद्री न्यौपाने, विषमलाल अधिकारी, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, भीम केसी, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक मनोनीतको सूचीमा रहेका छन् ।

त्यस्तै इन्दिरादेवी गौतम, शान्ति अधिकारी, इन्दिरा सञ्जेल, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, तारादेवी गुरुङ, गीता कार्की, रुक्मिणी राणा, सविता यादवलगायत पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...