मुख्य खबर

एमालेको प्रवक्तामा योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् । बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा