एमाले पोलिटब्यूरोमा गोकुल बाँस्कोटादेखि सूर्य थापासम्म (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिव्यूरो गठन गरेको छ । जसमा घनश्याम भूसाल देखि शान्ता चौधरीसम्म छन् । १९ जना पादधिकारी नै पोलिटब्यूरोमा स्वत पर्ने भएकाले ८० जना नयाँ छानिएका छन । जसको सूची यसप्रकार रहेको छ ।

घनश्याम भूसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानभुक्त ढकाल
मणि थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भू साह
राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्ण थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ

काशीनाथ अधिकारी
हिक्मत कार्की
गोकुल बास्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
परशुराम मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लीला गीरी
जगत विक
कमल चौलागाई
बालकृष्ण ढुंगेल
ईश्वर बहादुर रिजाल
जीतु गौतम
बिनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
रामदयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
बैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारदमुनी राना

सूर्य थापा
मना केसी
सुशीला नेपाल
पार्वत गुरुङ

लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वाला कुमारी साह
मोहन बाँनीया
मञ्जु चौधरी
अच्यूत मैनाली
बिशाल भट्राई
गणेश ठगुन्ना
खिमलाल भट्राई
दधीराम नेउपाने
देवेन्द्र दाहाल
रामेश्वर फूंयाल
ठाकूर गैरे
तिलक मेन्यांवो
जुली कुमारी महतो
गौरी ओली
निरुदेवी पाल
बिमला घिमिरे
लिलाकुमारी भण्डारी
शान्ता चौधरी
सीता गीरी ओली
नरुलाल चौधरी
कृष्ण बहादुर राई
गुलाबजंग शाह
लक्ष्मी पोखरेल

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...