मुख्य खबर

किन रोए घनश्याम, गोकर्ण, योगेश र रामकुमारीहरू ?

    पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा (एमाले) फेरि टुक्रिएको छ । विभाजनले दुवैतिरका नेताकार्यकर्ताको मुहारमा न खुसी छ नत उत्साह नै । एमाले विभाजनपछि माधवकुमार नेपालले नेकपा (एकीकृत समावादी) गठन गरेका छन् । पार्टी विभाजनपछि भएका दुवै पार्टीका