मुख्य खबर

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा हुने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन आयोजनाका लागि स्थायी