एकै दिनमा १०५ अंकले उकालो लाग्यो शेयर बजार



हाम्रो इकोनोमि

 

 

पछिल्लो केही दिनदेखि निरन्तर घटेको शेयर बजार साताको पहिलो दिन आइतबार १०५ अंकले बढेको छ । आज नेप्से परिसूचक १०५.५५ ले बढेर २८८५.५३ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १९.८१ ले बढेर ५३८.५४ मा पुगेको छ ।

आजको दिनमा सबै कम्पनीले कमाएका छन् । विभिन्न कम्पनीका एक करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख बढीको कारोबार भएको छ । बजार बढेपछि लगानीकर्तामा उत्साह छाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...