मुख्य खबर

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए। उनका अनुसार दुई नेताहरूबीच केही समय वान टु वान वार्ता