मुख्य खबर

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् । प्रदेश कमिटीले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा