नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । यी हुन् सिफारिसमा
पूर्वशहरी विकास राज्यमन्त्री तथा एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै