झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२औं दिन आज बिहान एमालेको टोलीले काभ्रेको दोलालघाट पुगेको छ । त्यहाँ स्थानीयसँगको अन्तरक्रियापश्चात अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन् । सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो ।
काठमाडौं प्रवेश गर्ने नागढुंगामा पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको
नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो