एमालेद्वारा काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस, रामवीर आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

यी हुन् सिफारिसमा परेका उम्मेदवारहरू–

क्षेत्र नम्बर १ – विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २ – मणिराम फुयाल

क्षेत्र नम्बर ३ – कृष्ण राई

क्षेत्र नम्बर ४ – डा राजन भट्टराई 

क्षेत्र नम्बर ५ – ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ – योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ – इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ – राजेश शाक्य

क्षेत्र नम्बर ९ – कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १० – विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...