८८ किलो सुन तस्करीको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्ग, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनाराय अग्रलाल, कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त गुरुङ र
प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । नेकपा एमालेले आफ्नो अग्रता कायम राखिराखेको छ । एमालेले बाराको जितपुर