मुख्य खबर

दुवै गठबन्धनलाई अप्ठेरोमा पार्ने यी हुन् निर्वाचन क्षेत्र,यसरी मिलाउदैछन् दलहरु

एकिकृत राप्रपा (राष्ट्रवादी) को नुवाकोट जिल्ला समितिले जिल्लाबाट प्रतिनिधि सभाका लागि नुवाकोटका दुवै क्षेत्रबाट अध्यक्ष प्रकाशचन्द्र लोहनीको नाम सिफारिस ग¥यो। सोमबारको बैठकले लोहनीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको मात्र होइन, समानुपातिक तर्फसमेत उम्मेदवारका रुपमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट मात्र