प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ४५ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै १४ वटा स्थानीय तह जितेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी र माओवादी केन्द्रले आठ–आठ वटा स्थानीय तह जितेका छन् ।
मधेश आन्दोलन , संविधान संशोधन लगायत कारण मधेशमा कंग्रेस र एमाले कमजोर देखिएको छ । प्रदेश नम्बर २ अन्तरगत १३६