मुख्य खबर

माओबादीलाई घोक्रेठ्याक लगाउन देउवाले चाल्ने भए यस्तो कदम,उपेन्द्र गृह मन्त्री र थापा पररास्ट्र मन्त्री बन्दै

कांग्रेसकाे जारी केन्द्रिय समिति बैठकबाट माअाेवादीलाइ सरकारबाट हटाउँदै संघीय समाजवादी फाेरम, राप्रपा र राजपा सहितका दललाइ सरकारमा ल्याउनेबाट छलफल उत्कर्षमा पुगेकाे छ । स्राेतका अनुसार कांग्रेसले संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष कमल थापालार्इ सरकारमा ल्याउनका लागि