आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्वहाली गर्न भन्दै सर्वोच्चले दियो यस्तो आदेश
सरकारबाट बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। सर्वोच्चले खड्कालाई आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको