कतिपय अवस्थामा मानिसलाई आफ्नो जीवनमाथि खतरा आउन लागेको पूर्वाभाष भएर प्रतिरोधको तयारी गर्दागर्दै पनि सानो हेलचेक््याइँले दुर्घटना टर्दो रहेनछ । प्रचण्डपुत्र प्रकाशको अवसानमा ठ्याक्कै यस्तै भएको पाइएको छ । उनले एकमहिनाअघि आफ्ना बुबा र एमाले अध्यक्ष केपी ओलीबीच मानभवन र