मुख्य खबर

चुनाब नगराउन देउवाले यस्तो निकाले सुत्र,प्रमुख निर्वाचन आयुक्तलाई यसरी लगाउदै छन् महाअभियोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवमाथि महाअभियोग लगाउने तयारी थालिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीसँग मिलेर सरकारलाई असहयोग गरेको, सरकारका काममा अनावश्यक हस्तक्षेप र अवरोध गरेको भन्दै उनीमाथि महाअभियोग लगाउनेबारे कानूनविद र सांसदहरुसँग परामर्श गरिरहेको स्रोतले बतायो । भर्खरैमात्र निर्वाचन