आफु अमेरिकन आर्मी भएको भन्दै फेसबुकबाट युवतीलाई फसाउने युवा जेल चलान
आफु अमेरिकन आर्मी भएको भन्दै फेसबुकबाट चिनजान गरी युवतीहरुलाई फसाउने सिन्धुपाल्चोकका सुलभ पण्डित क्षेत्री जेल चलान भएका छन्। मानव बेचबिखन र नागरिकतासम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई शुक्रबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। युवतीहरुसँग फेसबुकमार्फत चिनजान गर्ने र