मुख्य खबर

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन, अब नेपालमा बिकासको ढोका खुल्यो

पहिलो पटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अब कुनै बहानामा मुलुकमा हिंसा हुन नहुने र समृद्धिका लागि एकजुट हुनुपर्ने बताएकी हुन् । ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपतिले नेपालका नयाँ