मुख्य खबर

घर जान लागेका प्रकाश अर्याललाई गृह मन्त्री बादलले यसरी झम्टिए,यस्तो छ बादल ‘फायर’ हुनुको कारण

गृह मन्त्रालयले विवादास्पद बनेको सनम शाक्य हत्या प्रकरणमा प्रहरी मुख्यालयले गरिरहेको छानबिनप्रति संशय प्रकट गर्दै छुट्टै छानबिन समिति गठनको तयारी गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डिआईजी पुष्कलराज रेग्मी नेतृत्वमा गत साता चार सदस्यीय छानबिन समिति गठन गरेका थिए