ओली सरकारमा जान राजपाले आज यस्तो गर्दैछ निर्णय,ओलीले महन्थलाई एकाबिहानै फोन गरेर यसरी फकाए
प्रधानमन्त्री केपी शर्मा अाेली मधेसवादी दललाइ सरकारमा ल्याउन प्रयसारत छन्। संघीय समाजवादी फाेरम सरकारमा जाने निश्चित भएसँगै उनी राष्ट्रिय जनता पार्टीका नेताहरूलाइ सरकारमा अाउन अाग्रह गरिरहेका छन्। बुधबार राजपा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री केपी