घुसको कुत उठाउने भन्सार बिभागका प्रमुखलाई अर्थमन्त्रीले सोझै हाने किक,को-को परे सरुवामा
अर्थमन्त्री युवराज खतिवडाले भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीको सरुवा गरेका छन्। स्रोतका अनुसार रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै खतिवडाले ठूला करदाता कार्यालयका प्रमुख गङ्गाराम गेलाललाई पनि सरुवा गरेका छन्। खतिवडाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेका