आफैले बनाएका उप-प्रधानमन्त्री धन्धुकारी संग मिलेर ओलीलाई सिध्याउन यसरी लागे,यस्तो छ भित्री पाटो



हाम्रो इकोनोमि

झापा आन्दोलन बाट उदाएका सिपी मैनाली र केपी ओलीका बिचमा पछिल्ला दिनमा हार्दिकतापूर्ण सम्बन्ध छैन। प्रतिनिधी सभाको चुनाबमा आफुलाई झापा-२ दिन मरिहत्ते गरेका मैनालीलाई ओलीले रित्तो हात फर्काए पछी मैनाली यतिबेला उनै ओलीलाई देखाईदिन्छु भन्दै अनेक गर्न तम्सिएका छन्।कुनै बेला केपी ओलीका समेत नेता रहेका मैनाली ओलीलाई देखाई दिन पछिल्ला दिनमा विप्लब संग नजिकिन थालेका छन्। विप्लब उनै हुन् जसले प्रधानमन्त्री ओली र प्रचण्डलाई सात दिन भित्र हाजिर हुन् भन्दै घर घरमा पुर्जी थमाउदै हिडेका छन।मैनाली र विप्लब मिलेर ओलीलाई देखाउने अभियानले यति बेला आकार लिन थालेको छ। मैनालीलाई ओलीले पहिलो पटक प्रधानमन्त्री हुदा उप प्रधानमन्त्री बनाएका थिए।

एकिकृत पार्टीको महासचिव आफु भएर विप्लवले नेकपा (माले) संग पार्टी एकता हुने भएको छ । एकिकृत पार्टीको अध्यक्षमा सिपी मैनाली रहने छन् । यद्धपि यो निणर्य भैसकेको छैन।
नेकपा (माले)का प्रवक्ता कुमार बेल्बासेले –‘संगठानात्मक बिषयका बिभिन्न विकल्पमा पनि छलफल भएका छन् । अध्यक्ष र महासचिव रहनेगरि जाने कि भन्ने पनि छ ।’

नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक बसेको पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताइएको छ ।
संयुक्त जनआन्दोलन दिवसलाई राजनीतिक रुपले मनाउने विषयमा छलफल भएको तथा वार्ता पुनः गर्ने निर्णय भएको वार्तामा संलग्न नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...