मुख्य खबर

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमान पक्राउ

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भारतबाट पक्राउ गरेका बस्नेतलाई आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको छ । बस्नेत नेतृत्वको गुन्डा समूह