मुख्य खबर

दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

    यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।   यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर