नेपाल प्रहरीले साथ नदिएपछि गौशाला धर्मशालाबाट रित्तो फर्किएको काठमाडौं महानगर प्रहरीको टोली पुन: २ वटा डोजरसहित पुगेको छ । धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै डोजर लिएर नगर प्रहरी त्यहाँ पुगेको हो । मारवाडी सेवा समितिले सञ्चालन
बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा