सुजन र वीरेन्द्रलाई शहीद घोषणा गर्न परिवारको माग



हाम्रो इकोनोमि

 

 

शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन् । शनिबार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् । त्यस्तै गृहमन्त्री र यातायातमन्त्रीको राजीनामा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टीलगायतका मागहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...