कोशीका मुख्यमन्त्रीले प्रदेशको नाम नै गायब पारे



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम गायब पारेपछि चर्को आलोचना भएको छ । आइतबार गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको नाम नै उल्लेख छैन् । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरको आधिकारिक वेवसाइटबाट जारी भएको उक्त शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नभएपछि मुख्यमन्त्री कार्कीको आलोचना सुरु भएको हो ।

 

मुख्यमन्त्री कार्कीको सन्देशलाई सामाजिक सञ्जालमा ‘यी मान्छे कुन प्रदेशका मुख्यमन्त्री रैछन्’ भन्दै उनको कार्यशैलीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...