मुख्य खबर

कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी

कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्। प्रतिनिधिसभाका लागि उनले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्। अन्तिम मत परिणाम यसप्रकार छः एमालेका रविन्द्र अधिकारी– २७२०७ कांग्रेसका देवराज चालिसे– १८६६१