मुख्य खबर

अब जग्गाको भाउ ओली सरकारले नै तोक्ने,एउटै जग्गा १ वर्षमा २ पटकभन्दा बढी किनबेच गर्न नपाइने

राष्ट्र बैंकको गभर्नर हुँदै घरजग्गा व्यवसायी माथि कठोर नीति लिएका डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि झन् कठोर भएका छन् । जग्गा प्लटिङ रोक्न खतिवडाले घरजग्गामाथि बजेटमार्फत् कठोर नीति अबलम्बन गर्न लागेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । घरजग्गा व्यवसायीहरुबाट हुने प्लटिङ