मुख्य खबर

विजय जुलुस निकाल्ने क्रममा बारामा दुई पक्षबीच झडप

विजय जुलुस निकाल्ने क्रममा जिल्लाको पचरौता नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । संघीय समाजवादी फोरम र नेपाली कांग्रेस कार्यकर्ताबीच बुधबार दिउँसो झडप हुँदा त्यहाँको स्थिति तनावग्रस्त बनेको हो । प्रहरीका अनुसार बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा निर्वाचित