मुख्य खबर

सुन काण्डमा मुछेर मुद्दा दायर गरेका सबैले यसरी उन्मुक्ती पाउदै,ज्यान मुद्दा लागेकालाई मात्र कारबाही हुने

हराएको साढे ३३ किलो सुन र सनम हत्या प्रकरणमा पक्राउ परेको ३० जना विरुद्ध थुनछेक बहस जारी रहेको छ । राजनीतिक व्यक्तिको सम्बन्ध भएकै कारण उनीहरुलाई जोगाउन राजनीतिक समूहले प्रहरीसँगको सहयोगमा सहज अवतरण गराउने प्रयास गरेको वरिष्ठ अधिवक्ताहरुले बताएका छन्