गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकदारलाई पाता कस्न निर्देशन, मुग्लिन–नारायणगढ सडक असार मसान्तसम्म सकिने
गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकदारलाई पाता कस्न निर्देशन दिनुभएको छ । विकास निर्माणका कामको ठेक्का लिएर वर्षौंसम्म काम नसक्ने वा अलपत्र छोड्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले कारबाहीको प्रक्रिया सुरु गरेको छ । हालसम्म भएका विकास निर्माणका काम कमसल हुने