प्रचण्ड संग लम्पसार परेर गुहार मागे पछी टेलिकमकी कामिनीलाई ओली सरकारले दियो अभयदान,यसरी भयो थमौती
नेपाल टेलिकमलाई डुबाएर एनसेल पोस्ने खेलमा लागेको आरोप लगाँउदै हटाउन खोजिएको टेलिकमको प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद तत्कालको लागि जोगिएको छ । कामिनी राज भण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएको र टेलिकमको अपेक्षित सुधार नभएको निष्कर्ष निकाल्दै सूचना तथा सञ्चार मन्त्री