मुख्य खबर

राजपालाई सरकारमा आउन रोके ओलीले, प्रधानमन्त्रीले भने अब तिमीहरुको काम छैन

  सरकारमा सहभागी हुन तयार भएर बसेको मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) लाई प्रधानमन्त्री केपी ओलीले प्राथमिकता दिएका छैनन्। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेपछि प्रधानमन्त्रीको प्राथमिकतामा राजपा नपरेको निटकवर्तीहरु बताउँछन्।   वर्तमान सरकारसँग दुई तिहाइ बहुमत