केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय सरकार अन्तर्गत खटाउन गाह्रो भएपछि एक वर्ष लोक सेवा आयोगबाट हुने भर्ना रोक्ने मनस्थितिमा सरकार पुगेको छ। पुसभित्र कर्मचारी समायोजन गरिसक्ने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक
जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।