मुख्य खबर

हजुरबुवा र ठूली आमा मिलेर आयोग साहको हत्या, अपराधी यसरी परे जेल, भने हामिले नै हत्या गरेका हौँ

  असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका पर्सा बहुदरमाई नगरपालिका– २ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको पुष्टि भएको छ । हत्याको एक महिनापछि प्रहरीले आयोगकको हत्या परिवारकै सदस्यबाट भएको खुलासा गरेको हो ।   शिवजी