मुख्य खबर

हृदयेश त्रिपाठीले भने म अब नेकपामा जान्न, अर्कै मधेशी दल बनाउछु

  तत्कालिन नेकपा एमालेको चुनाव चिह्न लिएर नवलपसारी १ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता हृदयेश त्रिपाठीले आफु सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गर्ने हल्ला वाइयात हो भनेका छन् । उनले म अब नेकपामा जान्न, अर्कै मधेशी दल बनाउछु । बिहिबार