मुख्य खबर

बलात्कारको उजूरी समयमा दर्ता नगर्दा पीडित महिला झनै पिडामा

  काभ्रेपलाञ्चोक जिल्लाकी १३ वर्षीय युजिना तामाङ (नाम परिवर्तित) आफू यौन बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गर्न आइपुगिन् ।   गत बैसाख महिनामा आफ्नो गाउँभन्दा पल्लो गाउँको कान्छा भन्ने बिरबहादुर तामाङले दिदीको घरमा लगी १५ दिनसम्म