मुख्य खबर

कञ्चनपुर प्रहरी प्रमुखले भने – घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ

  आन्दोलनरत पक्षसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको